प्रदेश नं. ५ को अभियान स्वदेशि समानको सम्मान भन्ने मुल नाराको साथ नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भइरहेको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायत सहभागी छन् । मन्त्री खतिवडाले उद्योग बाणिज्य संघ नेपालगन्जको बार्षिक साधारण सभा स्मारिका को बिमोचन गरिएको छ ।

कार्यक्रम नेपालगन्जको कल्पतरु होटलमा संचालन भैरहेको छ । कार्यक्रममा नेपालगन्जका उद्योगी ब्याबसायीहरुको उल्लेखिय उपस्थिती रहेको छ । साधारणसभामा नेपालको आर्थिक विकासका लागि अर्थमन्त्रीलाई अवधारणा पेश गरिने भएको छ ।
७ पुष २०७५, शनिबार १६:५६ प्रकाशित