नेपालगन्ज – नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासघंको १२ आँै बार्षिक साधरण सभा तथा छैठौ जिल्ला अधिबेशन नेपालगन्जमा शुरु भएको छ ।
ब्यावसायीक सरक्षंण तथा सांगठनीक सशतिmकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ शुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासघंको १२ आँै बार्षिक साधरण सभा तथा छैठौ जिल्ला अधिबेशनमा नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासघका केन्द्रिय अध्यक्ष हरि प्रसाद अर्याल, आन्तरीक राजश्व कार्यलय नेपालगन्जका प्रमुख प्रकाश पौडेल,एन प्याब्सन बाँकेका अध्यक्ष कृष्ण जिसी, जनक शिक्षा सामाग्री केन्द्रका क्षेत्रिय प्रमुख रबिन्द्र शर्मा,सौन्दर्य कला ब्यावसायी सघं बाँकेका अध्यक्ष दुर्गा अधिकारी,तयारी कपडा तथा खुद्रा ब्यवसायी सघं बाँकेका अध्यक्ष भीम राणा तथा खाद्याय ब्यवसायी सघं बाँकेका अध्यक्ष अब्दुल वाहिद अन्सारी लगायत विभिन्न सघं संस्थाका प्रतिनिधि सचांरकर्मी लगायतको उपस्थिती रहेको थियो । 
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गरेका ब्यतिmहरुलाई कदर पत्र सहित सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो । साधारण सभाबाट अजनै नयाँ कार्यसमिती चयन गरिने छ ।
१ मंसिर २०७५, शनिबार १४:०२ प्रकाशित