डलरको भाउ फेरि बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?
  • काँचुली खबर

काठमाडौं– डलरको भाउ फेरि आकाशिएको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८ पैसा पुगेको छ । यस्तै विक्रिदर ११८ रुपैयाँ ६३ पैसा रहेको छ ।

जवकी अघिल्लो दिन एक डलरको खरिददर ११७ रुपैयाँ ५९ पैसा र विक्रिदर ११८ रुपैयाँ १९ पैसा रहेको थियो ।

  • १५ कार्तिक २०७५, बिहीबार १३:४९ प्रकाशित
  • Nabintech