७ बैशाख २०८१, शुक्रबार
सह–न्यायाधिवक्ता घुससहित पक्राउ
  • काँचुली खबर

पोखराको सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । थापालाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

  • २४ आश्विन २०७५, बुधबार १२:०९ प्रकाशित
  • Nabintech