बन बाटिका पार्क सरसफाई समिति गठन
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा न. ११ न्युरोडमा रहेको बन बाटिका पार्क र सो वरिपरिको बाटो-घाटो सरसफाइ मर्मत सम्भार र बृक्षारोपण लगायतका सामाजिक कार्य गर्नका लागि समिति गठन भएको छ। मङ्लबार भएको भेलाले हरि प्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा चन्द्र शेखर श्रेष्ठ, सचीवमा दीपेन्द्र केसि, सहसचिव उषा शाही र कोषाध्यक्षमा बिष्णुप्रसाद वृल्वासे रहेका छ्न। त्यसै गरि सदस्यहरुमा पुरुमल बस्नेत, लक्ष्मी पोख्रेल, देबि खडका, नरिमान सिह ठकुरि, अर्जुन खाँण, शान्ता गिरि रहेका छ्न। समितिको पहलमा शुक्रबार सरसफाइ कार्यक्रम र २७ गते बिहान बिजयादशमि तथा दिपावलिको उपलक्षयमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २३ आश्विन २०७५, मंगलवार १६:५९ प्रकाशित
  • Nabintech