मधेसका मुख्यमन्त्रीले दिए राजीनामा
  • काँचुली खबर

२४ भदौ, काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् ।

केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।

  • २४ भाद्र २०८२, मंगलवार १३:४९ प्रकाशित
  • Nabintech