देशकै उत्कृष्ट बन्यो कोहलपुरको ज्ञानोदय पुस्तकालय
  • काँचुली खबर

१५ भदौ, काठमाडौँ । कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्र देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गरेको हो ।

अठारौँ पुस्तकालय दिवसका अवसरमा आईतबार काठमाण्डौंमा आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराइले सम्मान ग्रहण गरेका हुन । उनलाई सञ्‍चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान पत्र प्रदान गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १५ भाद्र २०८२, आईतवार १७:११ प्रकाशित
  • Nabintech