४ असार, बर्दिया । घरमा पालेको गोरुले हानेर बर्दियामा एक जनाको मृत्यु भएको छ । गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको गोरुको आक्रमणमा परी आइतबार बिहान मृत्यु भएको छ।
गोरु छुटेर एक किलोमिटर टाढा बसन्ता इलाका वन कार्यालयको प्राङ्गणमा पुगेको समयमा उनी डोरी लिएर बाध्न गएका थिए । घर देखि टाढा गोरुले हान्दा कसैले नदेखको स्थानीयले बताए । नजिकै बाख्रा चराउने गोठालाहरु खलक बहादुर पल्टेको देखेर खबर गरेपछि घटना खुलेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
५ श्रावण २०८२, आईतवार १२:४८ प्रकाशित