३१ असार, काठमाण्डौं । सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनले कर्मचारी पदपूर्तिका लागि आवेदन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
टेलिभिजनले आज सूचना जारी गर्दै प्रमुख निर्माता, कार्यकारी समाचार सम्पादक, कार्यकारी क्यामराम्यान, वरिष्ठ प्रशासन अधिकृत, इन्जिनियर, प्रशासन अधिकृत, लेखा अधिकृतलगायत पदहरुमा २० जना मागेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ ।
यससम्बन्धी विस्तृत जानकारी टेलिभिजनको बेवसाइटमा राखिएको छ ।
३१ असार २०८२, मंगलवार १२:२१ प्रकाशित