नेपाल बुद्धिजीवी संगठन बाँकेकाे अध्यक्ष अधिकारी चयन
  • काँचुली खबर

७ असार, नेपालगन्ज । नेपाल बुद्धिजीवी संगठन बाँकेको दाेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा कृष्ण प्रसाद अधिकारी चयन भएका छन् । माओवादी केन्द्र निकट जनबर्गिय संगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी संगठनको दाेस्राे जिल्ला सम्मेलनबाट अधिकारीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा नारद पुरी, महिला उपाध्यक्षमा चरित्रा शाह, उपाध्यक्षमा बासु शर्मा, सचिवमा मुना हमाल, सह- सचिवमा अजय कुमार वैश्य, ओम प्रकाश शर्मा, शेर बहादुर  विक र काेषाध्यक्षमा प्रमिला शाही सहित २१  सदस्यीय समिति गठन भएको माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र पाण्डे (जेम्स)ले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपाल बुद्धिजीवी संगठन पार्टीको समेत सल्लाहार संगठन भएको हुँदा पार्टीमा आउने समस्या तथा बाह्य मुद्धाका बिषयमा बहस छलफल गरी निश्कर्ष सहित पार्टीलाई सुझाब दिनेगरी काम गर्नुपर्ने पाण्डेले बताए ।

नेपाल बुद्धिजीवी संगठनलाई क्रियाशिलता हिसावले अब्बल संगठन बनाउन आफु प्रतिवद्द रहेको भन्दै नवनिर्वाचित

  • ७ असार २०८२, शनिबार २२:३९ प्रकाशित
  • Nabintech