७ वैशाख, काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।
उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएको पुष्टि गरे । ‘राजविराजबाट पक्राउ परेका हौं । उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको रहेछ । अब उतै पठाउँछौं’ खतिवडाले भने ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जी समेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
७ बैशाख २०८२, आईतवार १८:२४ प्रकाशित