३ चैत्र, नरैनापुर । राप्ती नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । शनिवार अपराह्न साढे ४ बजे बाँकेको नरैनापुर गाउँपालिका-६ का पल्टु बर्माका १२ वर्षीय छोरा रवि बर्मा भैंसी चराउन गएको बेला राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीसहित सशस्त्र प्रहरीकै विपद व्यवस्थापनको टोलीले खोजतलासका क्रममा आईतबार बिहान रविको शवलाई राप्ती नदीबाट निकालेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सशस्त्र प्रहरीले मृतक बालकको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाईएको जानकारी दिएको छ ।
२ चैत्र २०८१, आईतवार ११:३३ प्रकाशित