पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन सरकारकाे निर्देशन
  • काँचुली खबर

१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आज बसेको क्याविनेट बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।
  • १४ आश्विन २०८०, आईतवार १३:२६ प्रकाशित
  • Nabintech