सरकारद्वारा जासुसी परिचालन गर्ने कार्यविधि खारेज
  • काँचुली खबर

२० चैत्र, काठमाडौँ । सरकारले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा लिँदै आएको खर्च खारेज गर्ने निर्णय गरेका थिए ।

  • २० चैत्र २०७९, सोमबार १९:०४ प्रकाशित
  • Nabintech