काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । महानिरीक्षक शैलेन्द्र खनालका पिता डा टिकाराम शर्माको सोमबार बिहान निधन भएको छ ।
पूर्व सहसचिव ७७ वर्षीय शर्माको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ लामो समयदेखि कलेजो, मधुमेह र उच्च रक्तचाप लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय खनालको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको श्रीमती, महानिरीक्षक शैलेन्द्रसहित ३ छोरा र १ छोरी हुनुहुन्छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२५ असार २०७५, सोमबार १२:४२ प्रकाशित