भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा
  • काँचुली खबर

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

  • १ कार्तिक २०७८, सोमबार १७:३२ प्रकाशित
  • Nabintech