२२ बैशाख २०८१, शनिबार
दृष्टिबिहिन विद्यार्थीहरुको विद्यालय प्रशासनलाई ९ बुँदे मागपत्र
  • काँचुली खबर

त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको विद्यार्थीहरुको भनाई छ ।
बिद्यार्थीहरुलाई छात्राबासमा आधारभुत सेवा सुबिधा समेत उपलब्ध नगराएको भन्दै दृष्टिबिहिन विद्यार्थीहरुले बिद्यालय प्रशाशनलाई ९ बुँदे माग पत्र पेश गरेका छन । पटक–पटकको आग्रहलाई प्रशासनले वेवास्ता गरेपछि बाध्य भएर मागपत्र पेश गरिएको दृष्टिबिहिन छात्र आशिष अधिकारीले बताए ।

  • १३ असार २०७५, बुधबार २१:३० प्रकाशित
  • Nabintech