नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति...
कोरोना संक्रमणबाट बाँके पुन एक जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीकी ८० वर्षिय संक्रमित महिलाको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि पुष २६ गते नेपालगन्ज...
नेकपाका नेता तथा पुर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको श्रद्धाञ्जली सभा आयोजना गरीएको छ । नेकपा बाँकेको पार्टी कार्यालयमा यादवको शव राखेर श्रद्धाञ्जली सभा आयोजना गरीएको हो । https://kanchulikhabar.com/news/48276 नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका...
पुर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादवको मृत्यु भएको छ । नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि...
रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख...
सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा...
पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये...
ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख...
आईतबार बाँकेका थप ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका ३ वटा ल्यावमा गरिएको परिक्षणमा २ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । आईतबार मेडिकल कलेज कोहलपुरमा ३ र वागेश्वरी डाईग्नोष्टिकको...
देशभर पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार २ सय ८६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ३ पुरुष र १ सय ५९ महिला गरी ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार...