स्वाश्य/जीवनशैली


चिकित्साको क्षेत्रमा विश्वमा निकै ठूलो प्रगति भैरहेको छ । कैयन् पटक असम्भव लाग्ने चिजहरु समेत सम्भव हुने गरेका छन् यो क्षेत्रमा । विज्ञान प्रविधि तथा चिकित्साको क्षेत्रमा नयाँ नयाँ...

  • चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको असर एक वर्ष नाघिसक्दा पनि कम भएको छैन । अझ दिनहुँ नयाँ-नयाँ रेकर्डहरु थपिने क्रममा रहेको छ । यसको असर झनै तीव्र हुँदै गइरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा विश्वभरमा...

  • नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि बुकिङका लागि बाटो खुलेसँगै नेपालीहरुमा आशाको सञ्चार पैदा...

  • कोरोना संक्रमणबाट बाँके पुन एक जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीकी ८० वर्षिय संक्रमित महिलाको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि पुष २६ गते नेपालगन्ज...

  • नेकपाका नेता तथा पुर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको श्रद्धाञ्जली सभा आयोजना गरीएको छ । नेकपा बाँकेको पार्टी कार्यालयमा यादवको शव राखेर श्रद्धाञ्जली सभा आयोजना गरीएको हो । https://kanchulikhabar.com/news/48276 नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका...

  • पुर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादवको मृत्यु भएको छ । नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि...

  • रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख...

  • सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा...

  • पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये...

  • ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख...