स्वाश्य/जीवनशैली


नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन...

  • सांकेतिक तस्वीर बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राती मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार...

  • गत साल कोरोना महामारी शुरु भए देखिनै सर्वसाधारहरुको निशुल्क रुपमा कोरोनाको परिक्षण गर्दै आइरहेको नेपालगन्जस्थित भेरी अस्पतालले अब सवै जनाको कोरोना परिक्षण निशुल्क रुपमा गर्न नसक्ने जनाएको छ । अस्पतालले हालसम्म सम्पुर्ण सर्वसाधारणको कोरोनाको निशुल्क...

  • आइतबार बाँकेका थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षण गर्दा बाँकेका विभिन्न स्थानका १ सय १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर तिब्र रुपमा बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । आइतबार दिउँसो भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । गेरुवा - ४, बर्दियाकी ५२ बर्षिया एक कोरोना संक्रमित महिलाको...

  • पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण आक्रामक तरिकाले तिब्र रुपमा फैलिरहेको छ । भेरी अस्पताल नेपालगन्जले आइतबार दिउँसो १२ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार परिक्षण गरिएका नमुनाको ९२ प्रतिशत बढिमा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भेरी अस्पतालको...

  • बाँकेको भेरी अस्पतालमा पछिल्लो ३ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेका तिन जनाको ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो । शनिबार बेलुका ७ बजे राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुषको उपचारकै...

  • बाँकेको भेरी अस्पतालमा गरीएको कोरोना परिक्षणमा शनिबार १०६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकलीत १९० स्वाव परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार शनिबार बिहान १२ बजेसम्म १०६ जनामा...

  • कोरोना संक्रमित भई बाँकेको भेरी अस्पतालमा उपचार गराईरहेको एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार बिहान नारायणपुर–११, दाङ निवासी ३७ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछी चैत्र २६ गते नेपालगंज मेडिकल कलेज कोहलपुरको प्रयोशालामा...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबारदेखि कोभिड आइ.सि.यु र आइसोलेसन संचालनमा ल्याईएको छ । शिक्षण अस्पताल कोहलपुरले शुक्रबारबाट १५ शैयाको आइ.सि.यु तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो । जिल्लामा कोरोना संक्रमणको...