बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आज (मंगलबार) भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बाँकेको खजुरा गाँउपालिकाका २ का ३३ वर्षिय पुरुषको उपचारका...
कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय गरीएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ बैजापुरमा घरेलु तथा लैङ्गीक हिँसा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । जुनकिरी महिला समुह बाँकेको आयोजना, सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा संचालन गरिएको...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार सामाजिक संजाल फेसबुक मार्फत वडाध्यक्ष प्रमोद रिजालले सम्पूर्ण कर्मचारीलाई कोरोना संक्रमण देखिएको बताएका हुन । रिजालले परिस्थिती अनुकुल नहुँदा वडा कार्यालय...
बाँकेको कोहलपुर नगरपालिकाका एउटै वडाका दुई कोरोना संक्रमितको सोमबार एकैदिन मृत्यु भएको छ । कोहलपुर नगरपालिका - २ की बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर - २ कै ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ३५ वर्षीया...
पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ७ हजार ५ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका...
सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाई गरेको छ । अबदेखि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको...
नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन २ देखि १० गतेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूलाई यही...
सांकेतिक तस्वीर बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राती मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार...
गत साल कोरोना महामारी शुरु भए देखिनै सर्वसाधारहरुको निशुल्क रुपमा कोरोनाको परिक्षण गर्दै आइरहेको नेपालगन्जस्थित भेरी अस्पतालले अब सवै जनाको कोरोना परिक्षण निशुल्क रुपमा गर्न नसक्ने जनाएको छ । अस्पतालले हालसम्म सम्पुर्ण सर्वसाधारणको कोरोनाको निशुल्क...