स्वाश्य/जीवनशैली


बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु...

  • बाँकेमा लकडाउनको घोषणा गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो । जिल्लाभर लकडाउन जारी गरीएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा...

  • बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा कोहलपुर -१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको...

  • बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन । जसमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने एक जनाले आत्महत्या गरेका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका ९ का ६० वर्षीय पुरुषले शनिबार...

  • बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती भेरी अस्पतालमा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका...

  • फाइल फोटो बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती र आइतबार बिहान गरेर उपचाररत थप दुई संक्रमित महिलाको ज्यान गएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँके...

  • शनिबार बाँकेका ३४७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । जिल्लाका बिभिन्न ल्यावमा गरीएको परिक्षण अन्तर्गत बेलुका ८ बजेसम्मको रिपोर्ट अनुसार बाँकेका ३४७ सहित ४२९ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार भेरी...

  • संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकी नेतृ मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार बेलुका मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि विगत १५ दिनदेखि उनि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत...

  • नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिनका लागि नेपालगन्जका युवा व्यवसायी संगम शाहले शनिबार अस्पताललाई एक लाख बढी रकम सहयोग गरेका छन । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी...

  • बाँके र बर्दियामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । शनिबार मात्र बाँके र बर्दियाका ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना ल्यावमा २८८ जनाको स्वाव परिक्षण गरिएकोमा २०४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नेपालगन्ज...