बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १० जनाले कोरोना संक्रमणका...
बाँकेमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार बाँकेको खजुरा...
नेपालगञ्ज उपमहानगरपालिकाले ५० शय्याको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको नगर कार्यपालिकाको बैठकले तत्काल अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी...
योङ्ग कम्यूनिष्ट लिग, नेपाल (वाईसिएल) बाँकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । बाँकेका साथै देशैभरी कोरोना महामारी फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कमद चाल्नुपर्ने माग गर्दै वाईसिएल बाँकेले बाँकेका प्रमुख...
बाँकेको जानकी गाउँपालिकाले पनि ५० वेडको आइसोलेसन केन्द्र (कोभिड–१९ संक्रमित उपचार केन्द्र) निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं. ६ मा रहेको खुल्ला कारागारका लागि निर्माण गरिएका २ वटा भवनमा सो केन्द्र निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय...
बाँकेको खजुरा गाउँपालिकाले अक्सिजनसहितको ५० बेड भएको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ । आइतबारदेखि गाउँपालिकाले अक्सिजनसहितको ५० वेडको व्यवस्थापन गरी आइसोलेसन संचालनमा ल्याएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । जनक...
बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १ देखि...
बाँकेमा लकडाउनको घोषणा गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो । जिल्लाभर लकडाउन जारी गरीएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा...
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा कोहलपुर -१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको...
बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन । जसमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने एक जनाले आत्महत्या गरेका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका ९ का ६० वर्षीय पुरुषले शनिबार...