स्वाश्य/जीवनशैली


कोहलपुर नगरपालिकाले आज (शुक्रबार) देखी कोरोना परिक्षणकालागि नि:शुल्क स्वाव (नमुना) संकलन गर्ने भएको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका...

  • फाइल फोटो बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । नेपालगन्जको भेरी अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको ज्यान गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले...

  • बाँकेमा कोरोना संक्रमण बढेसँगै केरोनामुक्त हुनेको सँख्यामा समेत उल्लेख्य सुधार हुँदै गएको छ । बिहिबारमात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका २४४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार...

  • कोरोनाका कारण बाँकेमा हरेक दिन ज्यान गुमाउनेको सँख्या बढिरहेको छ । बाँकेका मुख्य २ वटा अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुले दिनहुँ अकालमा ज्यान गुमाईरहेका छन । बिहिबार बिहानदेखी यो समाचार तयार पार्दासम्म बाँकेका दुई वटा अस्पतालमा ४ जनाले कोरोना...

  • कोरोना भाईरसको प्रकोपले बाँके जिल्लाको जनजिवन अस्तब्यस्त भएको छ । दिनहुँ सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएका छन । जिल्लाका मुख्य तिन वटा अस्पतालले बिरामीको चाँप थेग्न सकिरहेका छैनन् । पहिलेदेखी तयारी अवस्थामा रहेका आइसियू बेड भरीभराउ हुँदा...

  • कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ । ‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा...

  • कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका ११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी हुन । मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार...

  • बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो ९ घण्टामा ५ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बुधबार बेलुका ९ बजेदेखी बिहिबार बिहान ६ बजेको अवधिमा बाँकेका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ५ जना...

  • बाँकेमा बुधबार कोरोना भाईरसका ५५३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशाला र सिमास्थित हेस्थ डेस्कमा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी...

  • बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...