स्वाश्य/जीवनशैली


बाँकेमा बुधबार कोरोना भाईरसका ५५३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशाला र सिमास्थित हेस्थ डेस्कमा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको...

  • बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...

  • बाँकेमा समुदायस्तरमा तिब्र रुपले फैलिरहेको कोरोना संक्रमण अब संक्रमितहरुको उपचार तथा रेखदेख गर्ने अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरुमा पनि उल्लेख्य रुपमा देखिन थालेको छ । कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा...

  • भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी बुधबार २३३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये,...

  • बाँकेको भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारकै क्रममा नेपालगन्जका एक महिला र पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका-१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको हो । ती महिलालाई बैशाख ८ गते कोरोना...

  • काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा...

  • गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन सिलिन्डरको बजारमा अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर...

  • बाँकेमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ । वैशाख २० गतेदेखि संचालन हुने कोरोना डेडिकेटेड...

  • बाँकेमा कोरोना भुसको आगो जस्तै सल्कीएको छ । दिनप्रतिदिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएको बाँकेमा मंगलबार मात्र ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टाको रिपोर्ट अनुसार बाँकेका बिभिन्न ल्यावमा ७५८ जनाको पिसिआर परिक्षण...

  • बाँकेमा कोरोना भाईरसको संक्रमणका कारण ज्यान गुमाउनेको सँख्यामा उल्लेख्य बेद्धि भएको छ । हरेक दिन जिल्लाभित्रका तथा बिभिन्न जिल्लाबाट उपचारकालागि बाँके आएका ब्यक्तिहरुले कोरोनाका कारण ज्यान गुमाईरहेका छन । यसैबिच मंगलबार दिनभरमा ८ जनाको मृत्यु भएको...