फाइल फोटो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की ५० बर्षिया कोरोना...
बाँकेको कोहलपुर नगरपालिकाले संचालमा ल्याएको कोभिड अस्थाई अस्पताललाई १८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ । कोरोना संक्रमितको उपचारकालागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको हो । संघका अध्यक्ष लक्ष्मणराज पौडेलले...
कोरोना संक्रमित एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी रुकुमकी ३२ वर्षिय महिलाले बुधबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन । मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार ति महिलालाई...
संघीय संसदका सांसदहरुको आज कोरोना परीक्षण (पीसीआर) गरिंदैछ । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको हो । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका...
फाइल फोटो बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके डुडुवा गाउँपालिकाका २७ बर्षिय एक युवक र नेपालगन्जका ६० बर्षिय पुरुष रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, डुडुवा गाउँपालिका...
बाँकेमा आजसम्मकै ठुलो सँख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका दुईवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा ६०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये बाँकेका मात्रै ५२१ जना रहेका छन् । मंगलबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा ६२५ नमुना परीक्षण...
कोरोना कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हुँदै घर फर्किरहेका छन । मंगलबार समेत कोरोनामुक्त हुँदै बाँकेबाट ३४२ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट...
कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि आज (मंगलबार) नेपाल आइपुगेको जानकारी दिए । पछिल्लो समय कोभिडका...
सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले । उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले । अर्को दिन अर्थात्...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बाँकेका हुन भने २ जना कैलालीका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्ज १० का ७०...