कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा-३ दाङका वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन...
पछिल्लो २४ घण्टामा बाँकेमा ७५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका दुई वटा ल्यावमा गरीएको परिक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोलक पसृन तेज ओलीका अनुसार नेपालगन्ज...
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको जिप दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको हो । प्रहरी अस्पताल नेपालगन्जबाट अक्सिजन भरिएका सिलिन्डर लिएर जादै गरेको...
नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले सोमबार कोहलपुर नगरपालिका वडा नं. २ मा द्दरदैलो अभियान संचालन गरेको छ । कोरोना संक्रमितको अवस्था र उनिहरुको समस्याको बारेमा जानकारी लिने उद्धेश्यले संचालन गरीएको अभियानको दोस्रो दिन २ नं. वडाका स्थानियहरुसँग...
बाँकेमा जारी निषेधाज्ञा थप एकसाता लम्बीएको छ । सोमबार राती १२ बजेबाट लागु हुने गरी जेष्ठ १ गते राती १२ बजेसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ । डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १०...
नेकपा माओवादी केन्द्र कोहलपुरले कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । आईतबार माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा कोहलपुर वडा नं. १ मा घरदैलो अभियान संचालन गरीएको छ । कोरोनाबाट संक्रमित...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए । ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको...
आइतबार बाँकेका ३ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ सय ११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । जिल्लामा रहेका तीनवटा प्रयोगशालामा १ हजार १०७ जनाको नमुना परिक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये, ३ सय ६५ जना बाँकेका...
नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले...
नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान सदस्य, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले दोश्रो पटक कोरोनालाई जितेका छन । व्यापारी तथा समाजसेवी श्रेष्ठलाई भेरी अस्पतालका कोरोना संक्रमितहरुको...