पहिलो चरणको नोवेल कोरोना (कोभिड-१९) का दौरान देशभरमै उत्कृष्ठ भूमिका खेलेको भन्दै ‘कोभिड हिरो’ घोषित भएका स्वास्थ्यकर्मी नरेशवावु श्रेष्ठ पुन: बाँकेमा झिकाईएका छन । लुम्बिनी प्रदेश...
कोरोना महामारीबिच बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क जडान गरीएको छ । सोमबार भेरी अस्पताल परिसरमा २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको हो । अस्पतालले ट्याङ्क खरिद गरेर ल्याएको दुई साता...
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा-३ दाङका वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी...
पछिल्लो २४ घण्टामा बाँकेमा ७५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका दुई वटा ल्यावमा गरीएको परिक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोलक पसृन तेज ओलीका अनुसार नेपालगन्ज...
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको जिप दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको हो । प्रहरी अस्पताल नेपालगन्जबाट अक्सिजन भरिएका सिलिन्डर लिएर जादै गरेको...
नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले सोमबार कोहलपुर नगरपालिका वडा नं. २ मा द्दरदैलो अभियान संचालन गरेको छ । कोरोना संक्रमितको अवस्था र उनिहरुको समस्याको बारेमा जानकारी लिने उद्धेश्यले संचालन गरीएको अभियानको दोस्रो दिन २ नं. वडाका स्थानियहरुसँग...
बाँकेमा जारी निषेधाज्ञा थप एकसाता लम्बीएको छ । सोमबार राती १२ बजेबाट लागु हुने गरी जेष्ठ १ गते राती १२ बजेसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ । डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १०...
नेकपा माओवादी केन्द्र कोहलपुरले कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । आईतबार माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा कोहलपुर वडा नं. १ मा घरदैलो अभियान संचालन गरीएको छ । कोरोनाबाट संक्रमित...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए । ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको...
आइतबार बाँकेका ३ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ सय ११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । जिल्लामा रहेका तीनवटा प्रयोगशालामा १ हजार १०७ जनाको नमुना परिक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये, ३ सय ६५ जना बाँकेका...