सोमबार प्युठानमा १३ जना कोरोना संक्रमित थपिएका छन । ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन भने, २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, सोमबार जिल्लाका विभिन्न...
फाइल फोटो नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ७ सय ६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ११४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १५ हजार ५५ आरटी पिसिआर र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको...
सोमवार बाँकेका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । १३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ३०९ नमुना मध्ये, ८० जनामा...
बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण...
चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर...
चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ । एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका...
बाँकेमा पछिल्लो २४ घण्टामा हालसम्मकै न्युन सँख्यामा कोरोना संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । बाँकेमा पछिललो २४ घण्टामा...
सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ । नयाँ बजेटमार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो । निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य बीमाअन्तर्गत...
शनिबार प्युठानमा ४२ जना कोरोनाका संक्रमित थपिएका छन भने, ४२ जना नै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शनिबार जिल्लाका विभिन्न स्थानका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित...
फाइल फोटो बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ९ बजे समय अवधि भित्र उनिहरुको उपचारका क्रममा बाँकेका दुइवटा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन...