स्वाश्य/जीवनशैली


बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको...

  • चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर...

  • चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ । एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका...

  • बाँकेमा पछिल्लो २४ घण्टामा हालसम्मकै न्युन सँख्यामा कोरोना संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । बाँकेमा पछिललो २४ घण्टामा...

  • सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ । नयाँ बजेटमार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो । निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य बीमाअन्तर्गत...

  • शनिबार प्युठानमा ४२ जना कोरोनाका संक्रमित थपिएका छन भने, ४२ जना नै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शनिबार जिल्लाका विभिन्न स्थानका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित...

  • फाइल फोटो बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ९ बजे समय अवधि भित्र उनिहरुको उपचारका क्रममा बाँकेका दुइवटा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन...

  • नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको छ । ब्लड बैंकमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको एमाले बाँकेका जिल्ला सचिवालय सदस्य अब्दुल...

  • फाइल फोटो शुक्रवार बाँकेका १४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ९४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने २ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका...

  • पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...