१६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख...
११ चैत्र, नेपालगन्ज । बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप-महानगरपालिका जनस्वास्थ्य...
२७ फागुन, नेपालगन्ज । बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले...
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारमा नि:शुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई...
२१ फागुन, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । प्राथमिक...
१९ फागुन, कोहलपुर । बैजनाथ गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका भित्र रहेर खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आइरहेका बिभिन्न संघ संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...
१७ फागुन, कोहलपुर । लुम्बिनी प्रदेशका आन्तरीक कानुन तथा सहकारी मन्त्रि कृष्णा के.सी. (नमुना) ले अर्गानिक उत्पादन र बजारीकरण नै आजको आवश्यकता रहेको बताएकी छन । बुधबार बाँकेको कोहलपुरमा युर्टन ईन्टरनेशनल प्रा.लि. ले आयोजना गरेको तेस्रो स्थापना दिवसका अवसरमा...
२८ माघ, नेपालगन्ज । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयुर्वेद औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । शनिबार अस्पताल परिसरमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले नेपाल आयुर्वेद औषधि व्यवसायी संघ तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको...
१९ माघ, कोहलपुर । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । आँखा उपचार सम्बन्धी आम...
१६ माघ, नेपालगन्ज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर...