समाज


१३ बैशाख, नेपालगन्ज । बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन्। राप्तीसोनारी गाउँपालिका-६ को...

  • १३ बैशाख, खजुरा । बाँकेको खजुरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार चालू आर्थिक वर्षमा जम्मा २७ जनालाई सहायक सामग्री वितरण गर्ने योजना अनुरूप बुधबार सहायक सामग्री...

  • १३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएका उजुरी जिल्लामै फस्र्यौट भएको सङ्ख्या भने न्यून रहेको जनाइएको छ । जिल्ला प्रहरी...

  • १३ बैशाख, काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...

  • १३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा...

  • १३ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा टर्चर पाएको भन्दै एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै ढोकामा ‘औषधी’ सेवन गरेका छन् । जाजरकोटका गणेशमान सिंह नामका एक युवकले आफूले गृहमन्त्री लामिछानेका...

  • १३ वैशाख, दाङ। आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका-९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे । जंगलको आगो निभाउँदा निभाउँदै आगो बस्तीमा सल्कियो । रामबहादुर कुमाल र...

  • १३ बैशाख, कोहलपुर । सहकारी केन्द्र नेपाल बाँकेको अध्यक्षमा खडक बहादुर वली चयन भएका छन । बिहिबार कोहलपुरमा आयोजना गरीएको सहकारीकर्मीहरुको प्रथम जिल्ला भेलाले वलीको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा गंगा डाँगी, सचिवमा विष्णु...

  • १३ बैशाख, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १ स्थित धम्बोझी चोक नजिकैको नालिमा फेला परेको शवको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बैशाख ९ गते धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा अन्दाजी ४०-४२ वर्षको पुरुषको शव भेटिएको थियो ।...

  • १३ वैशाख, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ। भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे ११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल...