१७ भाद्र, कोहलपुर । कोहलपुरमा रहेको नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा सहित आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको...
१७ भदाै, काेहलपुर । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगलीमा ‘झाडापखाला’ को प्रकोप देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर ३ गेगली झाडापखालाको प्रकोप फैलिएको नरैनापुरमा...
१७ भदाै, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गरेका छन । अध्यक्ष प्रचण्डले सोमबार बिहान नेपाल भारत सिमास्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन...
१६ भदाै, नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनवृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम भएकि छन । प्रतियोगितामा सहभागि भएका सात जना महिला पत्रकारमध्ये सुवेदीको लेख प्रथम भएको हो । प्रतियोगितामा साबित्री बिश्वकर्मा द्धितिय...
१६ भदौ, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा...
१६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र...
१६ भदाै, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा...
१६ भदाै, नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान नेपालगन्ज रङ्गशालाको अवलोकन/निरिक्षण गरेका छन । अवलोकनका क्रममा उनले नेपालगन्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका...
१५ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि सारेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १० तले भवनको शनिवार शिलान्यास गरिएको छ । अत्याधुनिक सेवा सहितको उक्त भवनको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् । भवनमा १ हजार...
१५ भदौ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाँके आउने भएका छन । पार्टीको लुम्बिनी प्रदेश स्तरीय परामर्श बैठकमा सहभागी हुन प्रचण्ड बाँके आउन लागेका हुन । कर्णाली प्रदेशको बैठकमा सहभागी हुन सुर्खेत...