९ जेठ, नेपालगन्ज । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका...
९ जेठ, काठमाण्डौं । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई 'क्लीन चिट' दिनेगरी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च...
९ जेठ, काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका...
८ जेठ, काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...
८ जेठ, काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर...
८ जेठ, कोहलपुर । बाँकेका होटेल ब्यवसायी देवानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई एक करोड बढि चेक अनादर गरेको बैंकिंग कसुरमा पक्राउ गरिएको हो । अर्यालले कोहलपुरमा हाम्रो बजार संचालनमा ल्याएका थिए । हाम्रो...
८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा...
८ जेठ, कोहलपुर । कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ पर्नेमा रमेश चौधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष बिक्रम...
८ जेठ, नेपालगन्ज । बाँकेमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सय भन्दा बढी विद्युतका पोल र चार वटाभन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि बाँकेका अधिकांश स्थानको विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण...
८ जेठ, कोहलपुर । कक्षा ८ काे नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय काेहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकाे जनाएकाे छ । पक्राउ पर्नेमा रमेश चाैधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष...