पोखराको बुल्समेन क्लबले आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” मा काठमाडौका मिलन बिक्रम सिजापती...
बाँके स्कुल आईडल-२०७५ को सेमिफाइनल राउन्ड सम्पन्न भएको छ । बाँकेकै सबैभन्दा ठुलो धनराशीको उक्त प्रतियोगिताको आगामी भदौ ३० गते हुने फाईनल हुने भएको छ । फाईनलकालागि जिल्लाका १० स्कुल बिच भिडन्त हुने भएको छ । शनिबार सम्पन्न समिफाईनल राउण्डबाट १० उत्कृष्ट...
गाना गाएरै खेम भौगरियाले घर निर्माण गर्न सफल भएका छन । डेढ दशक गायन क्षेत्रमा काम गरेका गायक भौगरियाले ३५ लाख लागतमा घर निर्माण गर्न सफल भएका हुन । कोहलपुर नगरपालिका-११ लोकनगर निवासी गायक भौगरियाले गीत गाएरै ६ कोठाको १ तले पक्की घर निर्माण गर्न सफल भएको...
अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको पेशागत संघ अखिल नेपाल सिलाई मजदुर संघ नगर कमिटी गठन गरियको छ । मानसिह परियारको अध्यक्षतामा भएको एक भेलाले बिकास साहुको अध्यक्षतामा ११ सदस्यीय नेपालगन्ज नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा बरकत अलि शेष, सचिव...
आफ्नै नातिनी बलात्कार गर्ने ब्यक्तिलाई फाँसी दिनुपर्ने भन्दै कोहलपुरका महिलाहरुले ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन । बिगत ३ वर्षदेखि १३ वर्षिय वालिकासँग अनैतिक क्रियाकलाप गर्दै आएका कोहलपुर नगरपालिका-५ घिमिरे टोलका रामचन्द्र घिमिरेलाई फाँसी...
इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक वर्षको अवधिमा करिब ६ हजार नागरिकता वितरण भएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट आर्थिक वर्ष ०७४/७५ मा ५ हजार ९ सय ५० जनाले नया नागरिकता प्राप्त गरेका छन् । वितरण भएको नागरिकता अधिकांश वंशजको आधारमा लिने गरेका...
कोहलपुर नगरपालिका वडा नं. १२ को वडा स्तरिय युवा संजालको प्रथम भेला शनिवार सम्पन्न भएको छ । प्रथम भेलाले निवाश वहादुर शाहीको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा माधव अधिकारी, सचिवमा देवनारायण काफ्ले, सहसचिवमा विकल भट्टराई कोषाध्यक्षमा...
महोत्तरीमा पप्पु कन्स्ट्रक्सनले तीन ठूला काम अलपत्र रूपमा छाडेको छ । काम अलपत्र छाड्दा स्थानीयले दैनिक सास्ती खेप्दै आउनुपरेको छ । पप्पु कन्स्ट्रक्सनले डिभिजन सडक कार्यालय जनकपुरसँग सम्झौता गरेको तीन ठूला काम चार वर्ष बितिसक्दा समेत गरेको छैन । महोत्तरीमा...
रेडियो सद्भाव र राप्तीसोनारी गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार राप्तीसोनारीको अगैयामा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राप्तीसोनारी ८ कि कल्पना विकले प्रथम स्थान हासिल गर्न सफल भएकी छन । १५ जनाको सहभागिता रहेको प्रतियोगितमा...
दाङमा बोक्सी लागेको आरोपमा बुहारीले सासुको हत्या गरेकी छन् । दङगीशरण गाँउपालिका वडा नम्वर ३ कि ६९ वर्षीया खोपी रावतलाई ४० वर्षीया टंकी रावतले गत भदौ १२ गते सल्यानको कपुरकोट नजिकै लाठ्ठी प्रहार गरि हत्या गरेकी हुन । आफु बिरामी परिराख्ने र झारफुक गर्दा...