३१ असार, काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद...
३० असार, काठमाण्डौं । चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा...
३० असार, दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले शुक्रबार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र जिल्ला...
३० असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका दुई विद्यालय सम्मानित भएका छन् । शुक्रबार एन प्याब्सन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा एन प्याब्सनमा आवद्ध बाँके जिल्लाका संस्थागत विद्यालयहरुमध्ये कोहलपुरका पञ्चमुखी ईमि स्कुल र जनज्योति...
३० असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा सामाजिक रूपान्तरणका लागि डिजिटल प्रविधिसम्बन्धी एक दिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजना तथा भारतको बरेलीस्थित राजश्री इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एण्ड...
२९ असार, नेपालगन्ज । बाँके जिल्लामा जग्गाको सरकारी मूल्य उल्लेख्य मात्रमा वृद्धि भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा हालै बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले जग्गाको सरकारी मुल्यमा ५० प्रतिशतसम्म...
२९ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २४ लाख रुपौयाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले शुक्रबार नगदसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय...
२९ असार, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न संविधानको धारा ७६ (२) समातेकोप्रति नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ । ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया ७६ (३) मा...
२८ असार, चितवन। पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो...
२७ असार, काठमाडौं । सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोका कारण राष्ट्रिय परिचय पत्र बनाउन समस्या भएपछि तत्काललाई यो निर्णय गरिएको सञ्चार...