६ असोज, काठमाण्डौं । महेश बस्नेत र ऐन महरको यौनकाण्डको चर्चा सेलाउन नपाउँदै नेकपा एमालेका अर्का नेताको चुम्बनकाण्ड बाहिरिएको छ । सो पार्टीकी नेतृ तथा प्रतिनिधि सभामा सचेतक सुनिता बरालको...
६ असोज, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ। नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१-०८२ को...
६ असोज, नेपालगन्ज । बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले चालु आर्थिक वर्ष...
विभिन्न समयमा बरामद गरीएकाे लागुऔषध नष्ट गर्दै काेहलपुर प्रहरी । फाईल तस्बिर । ६ असाेज, बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य...
५ असोज, को्हलपुर । कैलालीमा धारिलो हतियार प्रयोग गरेर आफ्नै घाँटी काटेर एक जनाले आत्महत्याको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका-३ का ५० वर्षीय नरबहादुर ओडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन। घाईते ओडको...
५ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जनविश्वास बहुमुखी सहकारी संस्थाले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीकै भवन परिसरमा साधारणसभा सम्पन्न भएको हो । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य...
५ असोज, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ । ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण...
५ असोज, कोहलपुर । बाँकेको गाभर भ्यालीमा पछिल्लो पटक १२ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न...
५ असोज, कोहलपुर । केही वर्षअघि उनी जीवन खडका भनेर चिनिन्थे । भित्रि मनले महिला बन्ने रहर । तर सामाजिक बाध्यता थियो । भित्रि इच्छा दबाएरै बसे । तर दबाएर कतिन्जेल बस्न सक्ने ? ‘हाल म जेसिका खडकाले चिनिन् थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २५ वर्षीया सुन्दरी...
५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुला गरेको हो । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता...