९ साउन, नेपालगन्ज । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको...
९ साउन, नेपालगन्ज । काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय...
९ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड रुपियाँ बढीको आलु आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपियाँको ४ करोड ४९ लाख ८४...
९ साउन, काठमाडौं । नेपालका तीन महिला क्रिकेट खेलाडीले अलराउण्डर वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको महिला क्रिकेट खेलाडीको वरीयतामा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले आफ्नो अलराउन्डर...
९ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिपरिषदमा एकल महिला अपहरण र बेपत्ता पारेको आरोप लागेका बाँकेका बादशाह कुर्मी मन्त्री नियुक्त भएका छन् । बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मीमाथि...
९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा...
९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगाेकाे मुस्लो देखिएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई...
८ साउन, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बन्धि जाहेरी दिन बचतकर्ताहरुलाई आग्रह गरेको छ । सो सहकारीको रकम हिनामिना (अपचलन) भएको कसुरको अनुसन्धानका लागी बचत रकम एकिन गर्नुपर्ने भएकाले बाँकेका बचतकर्ताहरुलाई...
८ साउन, नेपालगन्ज । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगन्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा...
७ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा सोमबार स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक...