शनिबार बाँकेका ३४७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । जिल्लाका बिभिन्न ल्यावमा गरीएको परिक्षण अन्तर्गत बेलुका ८ बजेसम्मको रिपोर्ट अनुसार बाँकेका ३४७ सहित ४२९ जनामा संक्रमण पुष्टि...
संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकी नेतृ मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार बेलुका मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि विगत १५ दिनदेखि उनि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत...
नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिनका लागि नेपालगन्जका युवा व्यवसायी संगम शाहले शनिबार अस्पताललाई एक लाख बढी रकम सहयोग गरेका छन । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी...
बाँके र बर्दियामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । शनिबार मात्र बाँके र बर्दियाका ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना ल्यावमा २८८ जनाको स्वाव परिक्षण गरिएकोमा २०४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नेपालगन्ज...
समुदायस्तरमै तिब्र रुपमा कोरोना संक्रमण फैलिएपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि 'लकडाउन' गरिने भएको छ ।कोरोना संक्रमण समुदायमा तीव्र रुपमा बढ्दै गएपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नकालागि 'लकडाउन' गरिने भएको हो । कोहलपुर नगरपालिकाको...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शनिबार दिउँसो थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २, बाँकेकी ७२ बर्षिया कोरोना संक्रमित महिलाको...
नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमो नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ९६ रनमा समेटियो । नेदरल्यान्ड्सका...
राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताल नेपालगन्जलाई अस्पतालमा उपचाररत कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि १ लाख ३२ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेको छ । शनिबार दिउँसो राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारको नेतृत्वमा...
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । कोभिड–१९ संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । कोरोना भाइरस संक्रमित...
बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व मन्त्री मो. ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् । उनले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार...