समाज


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे कोभिड-१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

  • बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको अवधि बढाएको हो । बैखाख १३ गते मध्यरातीबाट आज राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा जारी गरीएको थियो । कोरोना भाइरस संक्रमण भयावह बन्दै...

  • कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे...

  •   सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान...

  • सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो । केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका...

  • बाँकेको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीले कोरोना भाइरसबारे सचेतनामुलक अभियान सुरु गरेकी छन । राप्तीसोनारीका नागरीकहरुलाई कोरोना भाइरसबाट बच्न सुरक्षित रुपमा घरमै बस्न आग्रह गर्दै उपाध्यक्ष खत्री गाउँपालिका भित्रका प्रत्येक...

  • बाँकेको नेपालगन्जमा निषेधाज्ञा अवज्ञा गर्ने ३१५ जनालाई कारबाही गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले निषेधाज्ञा अवज्ञा गरी सडकमा हिड्ने ब्यक्ति तथा सवारीसाधानलाई कारबाहीको दायारामा ल्याएको हो । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण...

  • लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त...

  • फलको राजा आँप मन नपर्ने सायदै होलान् । जात अनुसार आँपको स्वाद मात्र नभइ फलको आकार पनि सानो ठूलो हुन्छ । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा भने संसारकै सबैभन्दा ठूलो आँपको फलेको छ । कोलम्बियाको गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया...