भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो...
सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले । उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले । अर्को दिन अर्थात्...
झापाको भद्रपुर नगरपालिका-२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बाँकेका हुन भने २ जना कैलालीका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्ज १० का ७०...
कोभिड-१९ को सङ्क्रमण शुरु भएदेखि हालसम्म नेपालमा ५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज (सोमबार) विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी...
कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेको छ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपतिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो...
लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल...
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलमाथि अविश्वास प्रस्तावको टुंगो नलगाई षड्यन्त्रमूलक ढंगले विशेष अधिवेशन अन्त्य गरिएको भन्दै चार दलले तत्काल विशेष अधिवेशन डाक्न माग गरेका छन् । अलपमतको नेतालाई मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नखुवाउन माग गर्दै...
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकी...
फाईल तस्बिर । कोरोनाको कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हँदै घर फर्किरहेका छन । आईतबार समेत कोरोनामुक्त हुँदै बाँकेमा ३४५ जना डिस्चार्ज भएका छन । जिल्ला...