समाज


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बिस्तार गर्नुका साथै जिम्मेवारी कार्यविभाजन गरेका छन । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार...

  • बाँकेमा आजसम्मकै ठुलो सँख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका दुईवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा ६०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये बाँकेका मात्रै ५२१ जना रहेका छन् । मंगलबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा ६२५ नमुना परीक्षण...

  • नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा हालै गठन गरिएको नयाँ सरकारलाई असंवैधानिक घोषणा गरेको छ । माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले लुम्बिनीको नयाँ सरकारलाई अवैधानिक ठहर गरेको हो । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले...

  • नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय...

  • प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि...

  • नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसोका लागि बैठक बोलाइएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख...

  • कोरोना कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हुँदै घर फर्किरहेका छन । मंगलबार समेत कोरोनामुक्त हुँदै बाँकेबाट ३४२ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट...

  • कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि आज (मंगलबार) नेपाल आइपुगेको जानकारी दिए । पछिल्लो समय कोभिडका...

  • भारतीय अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी...

  • जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सङ्कलन गरेको छ । खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरूको छुट्टाछुट्टै हस्ताक्षर सङ्कलन गरिएको ठाकुर-महतो पक्षका एक नेताले...