लुम्बिनी प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल...
नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै प्रधानमन्त्री ओलीले समर्थन जुटाउन दौडधूप थालेका छन् । माओवादी केन्द्रले बुधबार प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै सरकारलाई समर्थन नरहेको पत्र संसद...
निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी...
नेपालगन्ज मेडिकल कलेजले हाल उपचार गराई रहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो । ‘अस्पतालमा...
नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । डाँगीले राजीनामा दिएको लुम्बिनी...
कोरोना महामारीको बिचमा बाँकेको कोहलपुर नगरपालिका पुन: विवादित बनेको छ । यसअघि जनप्रतिनिधि तथा कर्मचारीकालागि सुविधासम्पन्न क्रेटा गाडी किनेर आलोचनाको सिकार भएको कोहलपुर नगरपालिकाले विवादास्पद र अब्यवहारीक गतिविधिलाई निरन्तरता दिएको छ । कोरोनाको...
कोभिड १९ को दोश्रो लहर शुरु भएयता बैशाख १ गतेदेखि २१ गतेसम्म २१ दिनको अबधिमा बाँकेका ६ हजार १४२ जनामा कोरोना संक्रमण देखिएको छ । डिसिसीएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बैशाख १ गतेदेखि २१ गतेसम्म बाँकेका २७७९ महिला र ३३६३ जना पुरुष गरी कुल ६१४२...
बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ । बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बुधबार बैजनाथ गाउँपालिका वडा नम्बर...
कोभिड १९ को दोश्रो लहर शुरु भएसँगै (बैशाख १ गतेदेखि आज दिउँसो १ बजेसम्म) भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेका १ सय १६ जना कोरोनाका बिरामीहरु निको भएर घर फर्किएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बैशाख...
रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा स्थित कोभिड आईसोलेसल अस्पताललाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । क्लवले बुधबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका स्वास्थ्य महाशाखा उपसंयोजक तथा कोरोना फोकल पर्सन केशवराज भट्टराईलाई अक्सिजन...