समाज


अमेरिकाको डेट्रोइट नदीमा १ सय वर्ष उमेरको माछा समातिएको छ । उक्त माछाको तौल १०८ किलो छ । अमेरिकाको माछा तथा वन्जयन्तु सेवा कार्यालयका अनुसार उक्त पोथी माछा समातेर नापजाँच तथा तौल गरेसँगै...

  • नेपालमा कोरोनाको प्रभाव भयावह रुपमा देखिन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितले उपचार नपाएर छटपटिदैं मृत्युवरण गरेको समाचार बनिरहँदा नेपालमा समेत त्यसप्रकारको दृष्य देखिन थालेको छ । बाँकेकै सन्दर्भमा कुरा गर्ने हो भने कोरोना संक्रमितहरुले...

  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले दुई कित्तामा बाँडिएको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजनको डिलबाट जोगिएको सो पार्टीका नेताहरुले दाबी गरेका छन् । पार्टीका वरिष्ठ नेताहरु केपी ओलीलाई समर्थन नगर्ने निचोडमा...

  • गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् । गृहमन्त्री थापाका प्रतिद्वन्द्वी...

  • नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी...

  • नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धानतनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहने भन्दै त्यसका लागि...

  • कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ । कोरोनाको उपचार गराइरहेका भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ८ जना छन् भने बर्दिया र कैलालीका एक-एक जना रहेका छन् । जिल्ला...

  • राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण...

  • कोहलपुर प्रहरीले हत्या अभियोगका फरार आरोपी पक्राउ गर्न सफल भएको छ । गत चैत्र २७ गते कोहलपुर नगरपालिका ४ बेलनपुरमा आफ्नै घरमा बसीरहेका युवालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरी फरार भएका ४ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । मस्जिदको जग्गा बिवादलाई...

  • सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले...