नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितीमा...
बाँकेको राप्तीसोनारी गाउँपलिका वडा नं. ९ ढकेरीमा ६ सय ७० घरधुरीमा स्वच्छ खानेपानी पुगेको छ । ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत वडाका बुचापुर, उद्दैन, खैरी, गुरुवागाँउ, ढकेरी तथा वडा नं. ८ को नयाँ गाउँमा गरी ६ सय ७० घरमा स्वच्छ खानेपानी...
बाँकेमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको हो जिल्लाका तिन वटा प्रयोगशालामा ६ सय २९ जनाको कोरोना परिक्षण गरीएको ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार भेरी अस्पतालमा...
बाँकेको कोहलपुर नगरपालिकाले कोरोना भाईरसबाट संक्रमित भई होम आईसोलेशनमा बसेकाहरुलाई चिकित्सकीय परामर्श सहितको सेवा सुरु गरेको छ । कोरोनाबाट संक्रमित नगरवासीहरुलाई उनिहरुकै घरमा पुगेर आवश्यक परामर्श सहितको चिकित्सकीय सेवा प्रवाह गर्ने उद्धेश्यले...
कोरोना भाईरसबाट संक्रमित भएर उपचार गराईरहेका थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ३ जनाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना नेपालगन्जका र १ जना जानकी गाँउपालिकाका रहेका...
बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट शनिबार एकैदिन ४०९ जना व्यक्ति डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल...
जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै...
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको...
बाँकेमा शुक्रबार ठूलो संख्यामा काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ७ सय ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हाे । जिल्ला काेभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा...
भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका छोटा राजनलाई...