लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन् । बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना...
कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव कोहलपुरमै ब्यवस्थापन गरिने भएको छ । माओवादी केन्द्र कोहलपुर नगर कमिटिले बुधबारदेखी कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापन अभियान संचालन गरेको छ । बुधबार पहिलो दिन रुकुम र बाँकेको...
कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साताब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि बुधबारबाट साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले...
अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अबधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन । जिल्ला...
बाँकेको कोहलपुरमा रहेको पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मंगलबार महासंघको कार्यालय नेपालगन्जमा पुगेर प्रालि.का संचालक प्रदिप कँडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई...
पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको नवलपरासी प्रहरीले पुष्टि गरेको छ । काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा पर्ने खुर्सानीखोलाबाट खसेर दुर्घटना...
नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका...
लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले भुलभुले गाउँमा केही घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी छिन् । घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको...