समाज


जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ । राष्ट्रपति...

  • सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै...

  • कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ६ गते आयोजित...

  • सरकारले माग गरेको ६ सय ६० जना भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । भन्सार विभागले चैत १६ गते भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेर निवेदन संकलन पनि गरिसकेको छ । तर कोरोना महामारीका कारण परीक्षा स्थगित भएको भन्सार विभागले सूचना जारी गरेर...

  • प्रधानमन्त्रीले न राजीनामा दिएका छन्, न संसदीय प्रक्रियाबाट पदमुक्त भएका छन् । तर, अचानक नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट २१ घन्टे म्याद जारी, व्यक्तिविशेषको कुर्सी सुरक्षित गर्न संविधान कुल्चिएको भन्दै संविधानविद् र प्रतिपक्षी राजनीतिक दलद्वारा...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने ह्वात्तै बढेको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ७:३० बजेको समय भित्र बाँकेका दुइवटा...

  • नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनबारे छलफल र निर्णय गर्ने बताइएको छ । जसपाले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) अनुसारको...

  • वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि अचानक आह्वान गर्नु संविधानलाई नै समाप्त पार्ने कदम भएको बताएका छन् । उनले संसदलाई भोलिकै दिनबाट समाप्त पार्ने उद्देश्यका साथ यस्तो आह्वान भएको प्रष्ट...

  • नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु...

  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन...