समाज


कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय...

  • बाँकेका युवा ब्यवसायी तथा राजनितिज्ञ पदम केसीले आफ्ना दिवंगत पिताको सम्झनामा खाद्यान्न सहयोग उपलब्ध गराएका छन । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिद्धारा संचालित 'कोरोना राहत कोष'लाई केसीले २५ बोरा चामल उपलब्ध गराएका हुन । कोहलपुर नगरपालिका ३...

  • सर्वोच्च अदालतको पूर्ण बैठकले कोभिड-१९ को दोस्रो लहर शुरु भएपछि संकुचन गरिएको अदालतको सेवा यथास्थितिमा राख्ने निर्णय गरेको छ । यसअघि जेठ १३ मा सर्वोच्चले सेवा संकुचन गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली-०७२ लाई संशोधनका...

  • बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो केही दिनयता दुई अंकमा सिमित भएको संक्रमण दरले बाँकेको कोरोना संक्रमणको अवस्था घट्दै गएको देखाएको छ । शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोभिड पुष्टि भएको छ । कुल ३४५...

  • लुम्बिनी प्रदेश सरकार यतिबेला राजनीतिक संकटको उत्कर्षमा छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रक्रिया सुरु गरे पनि सरकारको स्थायित्वमा प्रश्न उठिरहेको छ । विपक्षी दलले प्रदेश सरकार अल्पमतमा रहेको दावी गर्दै आएका...

  • जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...

  • लकडाउनका कारण मारमा परेका अति विपन्न र अपांगता भएका व्यक्तिहरुका लागि समाज सेवा संस्था नेपाल बाँके राहत सहयोगमा जुटेको छ । लकडाउनका कारण चुल्हो बाल्न मुस्किल परेका विपन्न वर्गका नागरिकहरु तथा अपांगता भएका व्यक्तिहरुका लागि बाँकेको कोहलपुर १४ हवलदारपुरमा...

  • बिश्व बाताबरण दिवस ५ जुन २०२१ को अवसर पारेर नेपालगन्जमा आज भर्चुअल माध्यमबाट 'वातावरण संरक्षण सम्बन्धि कानून कार्यान्वयन' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरु माथी अधिवक्ता बिश्वजित तिवारी, अधिवक्ता...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपिडी) पुनः संचालनमा ल्याउने भएको छ । कोरोनाको दोश्रो लहर शुरु भएयता ओपिडी सेवा बन्द गरी कोभिड बिरामीहरुको मात्र उपचार गर्दै आएको अस्पतालले आउने आइतबारदेखि उक्त सेवा पुन: संचालनमा ल्याउन थालेको...

  • जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार राति भएको छलफलमा ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार र हेरफेर गर्ने...