हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ । आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल...
दाङको राप्ती गाँउपािलकाका अध्यक्ष बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनिहरुले सहकारी संस्थाको रकम हिनामिना गरेको अरोप छ...
गर्मी छल्न चिसो कोठामा बसेका पोर्टल्याण्डका बासिन्दा । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ । ज्यान गुमाउनेहरुमा...
फाइल फोटो आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि...
नेपालगञ्ज उप–महानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गर्ल्स कलेज नयाँ शैक्षिक सत्रदेखि सुरु हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका...
कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि...
नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ । कांग्रेसभित्र...
नेपाल प्रहरीको एआईजी पदमा डीआईजी सहकुल बहादुर थापालाई बढुवा सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो । हालै नेपाल प्रहरीमा एक एआईजीको दरवन्दी थप...
दाह्री ग्याङ प्युठान मानवीय सेवामा लागिरहेको छ । बिरामी भइ उपचारमा समस्या परेका, बाढी पहिरो पिडित, आगलागी पिडित लगायत समाजमा पर्ने समस्याहरुलाई समाधान गर्न आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । ग्याङले आज मात्रै हात जलेर बिरामी...
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् । पोखरा महानगरपालिका-११ का बास्तोला २५ वर्षदेखि...