समाज


नेपालगन्जबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अमेरिकन पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेष पक्राउ परेका...

  • जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ...

  • हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा...

  • महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उप-महानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका छन । यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई...

  • नेपालकै दोस्रो लामो पुलका रुपमा रहेको दाङको सिसहनिया पुलमा बाढिले क्षती पुर्याएको छ । लगातारको वर्षातपछि आएको बाढिले राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महादेवा र सिसहनिया जोड्ने राप्तीनदीको पक्की पुल नजिकै सडकको भाग भत्काएको हो । पुलसँगै जोडिएको...

  • जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई...

  • कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली...

  • आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । परीक्षामा...

  • प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा पक्ष, विपक्षको बहस र एमीकस क्युरीको राय दिने क्रम सकिएको छ । मुद्दामा अर्को पेसी असार २८ गते तोकिएको छ । निवेदकहरुले १२ घण्टा र विपक्षीहरुले १५ घण्टा बहस गरेपछि आइतबारबाट निवेदकका वकिलहरुले जवाफी बहस गरेका थिए ।...

  • लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको लिखित नतिजा प्रकाशित गरेको छ । गत पुसमा विज्ञापन गरिएको प्रशासन, लेखा, संसद्, परराष्ट्रलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको हो । प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद परराष्ट्र व्यवस्थापिका...